Top
कर्मचारी तीज विशेष कार्यक्रम २०८२ सम्पन्न

कर्मचारी तीज विशेष कार्यक्रम २०८२ सम्पन्न

वार्षिक रणनीतिक कार्ययोजना तथा कार्यशाला/गोष्ठी २०८२

वार्षिक रणनीतिक कार्ययोजना तथा कार्यशाला/गोष्ठी २०८२

हाम्रो बारेमा

उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर-१८, चितवनमा स्थापना भएको एक अग्रणी सहकारी संस्था हो। सदस्यहरूको आर्थिक सशक्तिकरण र सामाजिक उत्थानलाई मुख्य उद्देश्य बनाई हामीले बचत, ऋण, र वित्तीय सेवाहरू सहज र विश्वासिलो रूपमा प्रदान गर्दै आएका छौँ। हाम्रो ध्येय सदस्यहरूको सानो बचतलाई ठूलो अवसरमा परिणत गर्दै, आत्मनिर्भरता र समृद्ध जीवनशैली निर्माण गर्नु हो।हामी पारदर्शिता, विश्वसनीयता, र आधुनिक सहकारी व्यवस्थापनलाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ। हाम्रो लक्ष्य: सदस्यहरूको आर्थिक सुरक्षामा जोड दिनु सजिलो र सहज वित्तीय पहुँच उपलब्ध गराउनु सहकारी मूल्य र मान्यतामार्फत समुदायलाई समृद्ध बनाउन योगदान गर्नु "सहकारीबाट समृद्धि" हाम्रो मूलमन्त्र हो।

थप पढ्नुहोस्

हाम्रो सेवाहरु

बचत सेवा

1 Aabadhik saving 9 2 Bal Bachat Khata 8 3...
थप पढ्नुहोस्

ऋण सेवा

Agricultural Loan 13 Bike & Auto loan 14 Business Loan...
थप पढ्नुहोस्

मोबाईल बैंकिङ सेवा

थप पढ्नुहोस्

सहकारि गतिबिधि


अध्यक्षबाट सन्देश

कृष्णभक्त भट्टराई

कृष्णभक्त भट्टराई

अध्यक्ष

थप पढ्नुहोस्

हाम्रो सूचनाहरू

Achievement

No achievements found.

कार्यकारी निर्देशको सन्देश

Chairman category does not exist.

हाम्रो ब्याजदर

बचतका प्रकारहरू

S.N. शीर्षक ब्याज दर
1 मासिक बचत 8.5%
2 क्रमिक बचत 6%
3 दैनिक बचत 5%
4 बाल बचत 8%
5 आवधिक वचत 9%
6 जेष्ठ नागरिक बचत 8%
7 पेन्सन बचत 5%
8 एम.बी.एल बैंकिङ बचत 4%
9 चालू बचत 4%
10 बचत खाताहरू 6%
11 शेयर लाभांश बचत खाताहरू 7%
12 Fixed Deposit Accounts 6Months/1Yr/2Yrs/3Yrs 8/9/10/11%
13 Staff Providend fund saving 8%

सञ्चालक समिति

हामिसँग जोडिनुहोस

OUR PARTNERS

No partners found.

सहकारी शिक्षा

Default Image
August 28, 2025